यी सरको एउटा कुराले साह्रै मन छोयो यार। ३०-४० बर्ष अघि पढाएको विद्यार्थीले घडी र मोबाईल पठाइदियो भन्ने कुरा। नढाटिकन भन्नुपर्दा गुरुङ्ग मगरहरुको मन अति नै बिसाल पाउछु।
अहिले का झोले लम्पट मास्टर साब हरु लाइ यि कुरा पचाउन गाह्रो हुन्छ असाध्यै बहुउपयोगी कुराकानी चौलागाईं सर लाइ धेरै धन्यवाद हजुर साथै उहाँको छोरि लाइ पनि धेरै कुराहरु सुन्ने सिक्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sir mahodaya doya mangalmaya Shuv Bihani Shubham ❤️ manglam ❤️ Satyam ❤️ Shivam ❤️🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤Sewa nai Sabai bhanda thulo Dhara ho ❤🎉❤ Guru dev ❤🎉❤🎉❤❤🎉❤🎉
मेरै जन्मघर गाउ घान्द्रुक र आफै पढेको स्कुलको बारेमा सुन्न पाइयो। खुसी लाग्यो तोयानाथ सरको अन्तर्वार्ता सुनेर, नमन छ। हामी (म) नजन्मदै Ghandruk पुग्नु भएको रहेछ। हजुर सरको बारेमा भने मज्जैले सुनेकोनै थिए... ❤️
Teacher dineho line hoi..n..❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤ Kura sunnu paka ko ❤🎉❤ Tamasomaa Jyotirgamay ❤🎉❤🎉❤🎉❤🎉😂❤🎉❤🎉❤🎉❤🎉(Dharma❤nai Sewa ho) Anmol bichar Suni rahu jasto lagxa ❤🎉❤ Jeevan ka bhogai haru ❤🎉❤samajik paribes sikxya xetra ❤🎉❤mahan sudharak ❤🎉❤ Guru lai Namaskar Yatri Jee Shubham ❤️ manglam welcome ❤🎉❤ Kura sunnu paka ko ❤🎉❤🎉❤🎉❤🎉❤❤🎉❤🎉❤🎉❤🎉
समाजसेवा भनेको भित्री मनले हुनुपर्छ वहाँकाे भनाइमा झल्किन्छ 🙏🙏🙏❤
योग्यताशील समाजसेवी सिर्जनाशील शिक्षामा अतिनै जानकार यस्ता व्यक्तिलाई राज्यले नखोज्दा शिक्षाको यो गति भएको छ।
यी सरको एउटा कुराले साह्रै मन छोयो यार। ३०-४० बर्ष अघि पढाएको विद्यार्थीले घडी र मोबाईल पठाइदियो भन्ने कुरा। नढाटिकन भन्नुपर्दा गुरुङ्ग मगरहरुको मन अति नै बिसाल पाउछु।
अहिले का झोले लम्पट मास्टर साब हरु लाइ यि कुरा पचाउन गाह्रो हुन्छ असाध्यै बहुउपयोगी कुराकानी चौलागाईं सर लाइ धेरै धन्यवाद हजुर साथै उहाँको छोरि लाइ पनि धेरै कुराहरु सुन्ने सिक्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई टिकाराम यात्री सर को प्रोत्साहन स्वरुप सबै हेरेर साथ सहयोगको लागि मोटिभेस्नल स्पिच दिदै हुनुहुन्छ ❤
नढाट्नी, ईमानदारी, परिश्रमिक हुने , राष्ट्र प्रेम कति राम्रो कुरा ।।
हाम्राे आधारभूत शिक्षामा यस्तो नीति कहिले आउला !!
प्रेरणादायी व्यक्तित्व , असाध्यै खुसी लाग्यो।
मेरो पनी हेडसर हो त ऊहाँ 🙏❤️
भाग दुइ पनि आउनुपर्ने देखिन्छ यात्री सर 🎉🎉❤❤
Sir mahodaya doya mangalmaya Shuv Bihani Shubham ❤️ manglam ❤️ Satyam ❤️ Shivam ❤️🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤Sewa nai Sabai bhanda thulo Dhara ho ❤🎉❤ Guru dev ❤🎉❤🎉❤❤🎉❤🎉
एउटा असल समाजसेवि शिक्षाविद । नमन छ ।
तोयानाथ शिक्षक प्रति हार्दिक नमन छ l 🙏🙏
Toyanath jee dhanyabad tapai ko imandari ani anusasit jiban ka lagi Sagai suswastha r dirghayu ko kamana.
हेडसरका कुराले मन प्रशन्न भयो।धन्यवाद यात्रीजी।
मेरै जन्मघर गाउ घान्द्रुक र आफै पढेको स्कुलको बारेमा सुन्न पाइयो। खुसी लाग्यो तोयानाथ सरको अन्तर्वार्ता सुनेर, नमन छ। हामी (म) नजन्मदै Ghandruk पुग्नु भएको रहेछ। हजुर सरको बारेमा भने मज्जैले सुनेकोनै थिए... ❤️
अति राम्रो ऊत्तम बचन जयहोस् 🕉️🙏🏻
उत्तम विचार गुरु
सर मैले वाहालाई फेसबुकमा खोजे तर भेटिन कसरी भेट्ने होला ?
Teacher dineho line hoi..n..❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤ Kura sunnu paka ko ❤🎉❤ Tamasomaa Jyotirgamay ❤🎉❤🎉❤🎉❤🎉😂❤🎉❤🎉❤🎉❤🎉(Dharma❤nai Sewa ho) Anmol bichar Suni rahu jasto lagxa ❤🎉❤ Jeevan ka bhogai haru ❤🎉❤samajik paribes sikxya xetra ❤🎉❤mahan sudharak ❤🎉❤ Guru lai Namaskar Yatri Jee Shubham ❤️ manglam welcome ❤🎉❤ Kura sunnu paka ko ❤🎉❤🎉❤🎉❤🎉❤❤🎉❤🎉❤🎉❤🎉
कुरो ठिक हो। सहमत छु।
Wow very nice 🥀🥀🙏🙏
तारीफ अच्छी चीज़ है, पर तभी जब आप दूसरों की करते हैं, अपनी नहीं.
असल मेहनती र समाजसेवी शिक्षक ।
तोयनाथ सर @टिकाराम 🙏❤️🙏
❤❤
Good
नेपालका होनहार पत्रकार टीकाराम यात्री ।
nice interview 🙏
जापानिजका पढाईका चार सिद्धान्त नेपालीले कहिले लागू गर्ने ?
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏
pat 2 leunu paro tikaram sir
Namaskar tikaram sir kura sunnu paka ko ma kasta personality vayeka person haru lai hajur le bolaunu hunxa??
उहाँको फेसबुक आईडी प्लिज कसैले दिनुहोला
Achyut Ghimire (Bulbul) lai bolaunu parni yes program ma..
के पी ओली का बुवा लाई पनि ल्याउनु होला
FB Profile locked raichha ni uha ko...follow garna milni banauna paro.
Yo school ma ma pani pugeko xu sano ma samjhana x
राजा भएको भए पो राजाले देखथे त चोर नेता हरु ले देख्छन आफ्ना लाई पो हेर छन त
के पि बा का बाउ ल्याउनु न साच्चै
त्यो पर्दैन बरु बालेनका ल्याउनु 😅😊
@@rajkumarbista212 बालेन त अझै आउने समय छ कार्यक्रम कुरा सुन्नु पाकाको मा उतम पात्र हुन सक्छ्न
Malai uhako facebook id link pathaunu ta
Uha ko facebook id? plz
❤❤❤
🙏🙏🙏🙏🙏